नियम ४४
प्रयोग भैसकेका वस्तुहरूको कर कट्टी सम्बन्धी व्यवस्था
ऐनको दफा १७ को उपदफा (५) को प्रयोजनको लागि प्रयोग भैसकेका वस्तुहरू मध्ये दर्ता नभएको व्यक्तिसँग खरीद गरेका वस्तुहरू र दर्ता भएको व्यक्ति भएपनि ऐनको दफा १७ मा परेका र व्यक्तिगत प्रयोगमा समेत ल्याइएका वस्तुहरूको खरीदमा तिरेको कर कट्टी गर्न पाइने छैन ।